३३७ जना सङ्क्रमित थपिए, १५१ निको

काठमाडौं । नेपालमा कोरोना भाइरसका ३३७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५३२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३३७ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित अद्यावधिक गर्दै सो कुरा जानकारी दिएको हो । पछिल्लो चौबीस घण्टामा १५१ जना संक्रमति निको भएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै … Continue reading ३३७ जना सङ्क्रमित थपिए, १५१ निको